Abstract
यो चित्र पुस्तक छापा र संरक्षण: प्रविधिभन्दा बाहिरका चिनियाँ पुस्तकहरू: अन्तरविषय अनुसन्धान परियोजनालाई पूरक बनाउन शैक्षिक पहुँच कार्यक्रमको एक भागको रूपमा प्रकाशित गरिएको छ। मनोहर कथाहरू मार्फत, बालबालिकाहरूले काठको ब्लक प्रिन्टिङ(मुद्रण) देखि डिजिटल मुद्रणसम्म, चिनियाँ पुस्तक मुद्रण प्रविधिको विकास र विविधताको अन्वेषण गर्न सक्छन् र वर्तमानदेखि विगतसम्म बुझ्न सक्छन्।आशा छ यो चित्र पुस्तक बालबालिकाहरूका लागि चिनियाँ पुस्तकहरू र मुद्रणको अद्भुत यात्रा सुरु गर्न सुरुवात बिन्दु बनोस्!
| Translated title of the contribution | 大明穿越時空記 |
|---|---|
| Original language | Nepali |
| Publisher | Department of Digital Arts and Creative Industries, Lingnan University |
| Number of pages | 20 |
| ISBN (Electronic) | 9789887101536 |
| Publication status | Published - 16 Jan 2026 |
UN SDGs
This output contributes to the following UN Sustainable Development Goals (SDGs)
-
SDG 4 Quality Education
Cite this
- APA
- Author
- BIBTEX
- Harvard
- Standard
- RIS
- Vancouver